जापानले दियो नेपाललाई आपत्कालीन सहयोग
जापान सरकारले भोटेकोसी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ।नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।सहायता सामग्रीमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने प्याड, पाललगायत रहेका यहाँस्थित जापानी दूतावासले जनाएको छ।यसअघि प्रधानमन्त्र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







